कार्यसम्पादनमा उपत्यका ट्राफिक सर्वोत्कृष्ट युनिट, प्रहरी ब्याटन-२०८० प्रदान
काठमाडौँ । यस वर्षको प्रहरी ब्याटन काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले हात पारेको छ । ७ प्रदेश र उपत्यका प्रहरी कार्यालयको वार्षिक कार्यसम्पादन मूल्याङ्कनका आधारमा प्रहरी प्रधान कार्यालयले उपत्यका ट्राफिक...