संसद्को आजको कार्यसूचीबाट हटाइयो संविधान संशोधन विधेयक
काठमाडैं । प्रतिनिधिसभाको आजको बैठकमा पेश हुने भनिएको संविधान संशाधनको विधेयक कार्यसूचीबाट हटाइएको छ । आजको बैठकमा नेपालको संविधान (दोस्रो संशोधन) २०७७ विधेयक पेश हुने ‘संभावित’ कार्यसूचीमा राखे पनि अन्तिम...