संविधान जारी भएको आठ वर्षसम्म मौलिक हक कार्यान्वयन नभएकामा जनप्रतिनिधिकै गुनासो
काठमाडमैँ । संविधान जारी भएको आठ वर्ष पूरा हुन लाग्दासमेत मौलिक हकलगायत विषय कार्यान्वयनको प्रक्रियामा अघि बढ्न नसकेकामा जनप्रतिनिधिले नै गुनासो गर्न थालेका छन् । ‘टक सेन्टर’ ले आज यहाँ...