तोकियो माओवादी नेताको कार्य विभाजन (नामावलीसहित)
काठमाडौँ । नेकपा माओवादी केन्द्रले प्रदेश इन्चार्जहरू तोकेको छ । पदाधिकारी बैठकले प्रदेश इन्चार्जहरू तोक्ने निर्णय गरेको हो । उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाका अनुसार, प्रदेश १ मा उपमहासचिव हरिबोल...