कार्य व्यवस्था परामर्श समिति गठन, को-को भए समावेश ?
काठमाडौँ । संसद्को प्रतिनिधि सभाको कार्य व्यवस्था परामर्श समिति गठन भएको छ । प्रतिनिधि सभाको बैठकको कार्यसूची निर्धारण गर्ने यो समितिमा सभामुख, उपसभामुख, संघीय सरकारका कानुन, न्याय तथा संसदीय मामिला...