कांग्रेस कोशी प्रदेश कार्यसमिति बैठक बस्दै
विराटनगर । नेपाली कांग्रेस कोशी प्रदेशअन्तर्गत कार्य सम्पादन समितिको बैठक आज बस्दैछ । कोशी प्रदेश सरकारको नेतृत्वका सम्बन्धमा पछिल्लो समय चर्किएको विवादका सन्दर्भमा बैठक बस्न लागेको हो । संस्थापन पक्षसहित...