फलफूल पकाउन कार्वाइड ग्याँस प्रयोग नगर्न विभागको आग्रह
काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले फलफूल पकाउनका लागि कार्वाइड नामक एसिटिलिन ग्यास प्रयोग नगर्न व्यवसायीलाई अनुरोध गरेको छ । स्वास्थ्यमा प्रतिकुल असर पार्ने उक्त ग्याँसको प्रयोग गरेर...