अफगानिस्तानमा कार बम बिस्फोट, कम्तिमा ३० सुरक्षाकर्मीले ज्यान गुमाए
एजेन्सी । अफगानिस्तानको गाज्नी प्रान्तमा आइतबार कार बम बिस्फोट हुँदा कम्तिमा ३० सुरक्षाकर्मी मारिएको र यो संख्या अझै बढ्न सक्ने रोयटर्सले जनाएको छ। गाज्नीको प्रान्तीय अस्पतालका निर्देशक बाज मोहम्मद हेमतका...