प्रधानमन्त्रीले भने-‘लिपुलेक, कालापानी र लिम्पियाधुरा भ्रमणको तत्काल तयारी छैन’
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल लिपुलेक, कालापानी र लिम्पियाधुरा भ्रमणको तयारी नभएको जानकारी गराएका छन् । बिहीबार प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रममा राप्रपा सांसद बुद्धिमान तामाङले ‘लिपुलेक, कालापानी र लिम्पियाधुरा...