सरकारी जागीरसँगै कालिज पालनमा रमेका चुडामणि
बागलुङ । ढोरपाटन नगरपालिका-२ सलामकोटका चुडामणि कँडेलले छ वर्षदेखि कालिज पालन गरेका छन् । पेसाले स्वास्थ्यकर्मी कँडेल बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत छन् । उनी कार्यालय बाहेकका समय कालिज फार्ममा...