गाउँपालिकाका सबै नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा
वालिङ । स्याङ्जाको काली गण्डकी गाउँपालिकाले नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा गरिदिन सुरु गरेको छ । गाउँपालिकाको गत असारमा सम्पन्न नवौँ गाउँ सभाले ‘समृद्ध गाउँपालिका–सुखी नागरिक’ अभियानअन्तर्गत गाउँपालिकाका सबै नागरिकलाई स्वास्थ्य...