अनमीमा नाम निकाल्दिन्छु भन्दै एक कर्मचारीले घुस मागेको अडियो सार्वजनिक
काठमाडौँ । चौदण्डीगढी नगरपालिकाका मेयर कालुमान लामाको सचिवालयमा कार्यरत कर्मचारीले घुस मागेको अडियो सार्वजनिक भएको छ । नगरपालिकामा जागिर लगाइदिन्छु भन्दै सोही नगरपालिकाका कर्मचारी देवप्रकाश राईले एक व्यक्तिसँग घुस मागेको...