ग्राभेलिङ गरिएको पाँच वर्षपछि बुर्तिबाङ-म्याग्दी सडक कालोपत्र
बागलुङ । बागलुङको दुर्गम मानिएको तमानखोला गाउँपालिका जोड्ने सडक कालोपत्र गर्न सुरु गरिएको छ । बागलुङको बुर्तिबाङ-तमानखोला हुँदै म्याग्दी जोड्ने सडक कालोपत्र सुरु भएको हो । विसं २०७० मा ट्रयाक...