बुटवल नारायणघाट सडकमा कालोपत्रको परीक्षण सुरु
कावासोती । निर्माणाधीन पूर्व-पश्चिम राजमार्गको नारायणघाट-बुटवल सडकखण्डमा कालोपत्रको परीक्षण सुरु गरिएको छ। आयोजनाको पूर्वी खण्डको भेडाबारीमा शुक्रबार एक सय २० मिटर सडकमा अलकत्रा हालेर कालोपत्रको परीक्षण गरिएको आयोजनाका इन्जिनियर राकेश...