विभागको आक्रामक कारवाहीसँगै कालोबजारीयाहरु भागाभाग, प्रहरी फिर्ताबारे खै त मन्त्रीको चाँसो ?
काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग पछिल्लो समय कालोबजारीविरुद्ध आक्रामकरुपमा प्रस्तुत भएको छ । आम उपभोक्ताको स्वास्थ्यसँग खेलबाड गर्ने कालोबजारीया विरुद्ध विभागले चालेको कदमबाट गलत धन्दा चलाउनेहरूको भागाभाग...