गृह जिल्लामा प्रधानमन्त्रीलाई कालो झन्डा देखाउन खोज्ने ३ जना पक्राउ
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओली गृह जिल्ला आएको बेला कालो झन्डा देखाउन खोज्ने ३ जना पक्राउ परेका छन् । गृह जिल्ला झापा आएका प्रधानमन्त्रीलाई कालो झन्डा देखाउने पहिचान पक्षधर नेता...