गैरकानूनी सम्पत्ति आर्जन गरेको मुद्दामा इन्जिनियर गुप्ता दोषी ठहर
काठमाडौँ । विशेष अदालतले गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा अवकाशप्राप्त इञ्जिनियर काशीप्रसाद गुप्तालाई दोषी ठहर गरेको छ । विशेष अदालतका सदस्यहरू डा. खुसीप्रसाद थारु, रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले...