राजमार्ग बन्द हुन नदिन प्रजिअ दाहालको निर्देशन
काठमाडौँ । आसन्न निर्वाचनलाई सफल बनाउन कुनै पनि बहानामा राजमार्ग बन्द हुन नदिन सम्बन्धित कार्यालयलाई सचेत रहन मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले आज निर्देशन दिएका छन्। जङ्गल छेउछाउका राजमार्ग...