इरानी सैन्य कमान्डर सुलेमानीको चिहान नजिकै विस्फोट हुँदा कम्तीमा ७३ जनाको मृत्यु
काठमाडौँ । इरानको रिभोलुशनरी गार्ड्सका जनरल कासिम सुलेमानीको चौथो स्मृति दिवसका दिन उनको चिहान नजिकै भएका दुई वटा विस्फोटमा कम्तीमा ७३ जनाको ज्यान गएको छ । सुलेमानीको स्मृति दिवसमा केरमन...