मुख्यमन्त्रीद्वारा कास्की कारागार निरीक्षण
अन्नपूर्ण (कास्की) । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले कास्की कारागारको निरीक्षण गरेका छन् । कारागारमा भएका कैदी बन्दीका समस्या र कारागारको भौतिक अवस्था बुझ्न उनले निरीक्षण गरेका हुन् ।...