प्रधानमन्त्री ‘प्रचण्ड’द्वारा पोखरालाई पर्यटन राजधानी घोषणा
काठमाडौँ । कास्कीको पोखरा शहरलाई औपचारिक रूपमा पर्यटकीय राजधानी घोषणा गरिएको छ । आइतबार पोखरा महोत्सवको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरालाई नेपालको पर्यटन राजधानी घोषणा गरेका हुन् । पोखरा...