पाराओलम्पिकमा कास्य पदक विजेता पलेशा गोवर्धनलाई ‘प्रचण्ड’द्वारा सम्मान
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पाराओलम्पिकमा कास्य पदक विजेता पलेशा गोवर्धनलाई सम्मान गरेका छन्। खुलमटारमा शुक्रबार उनले नेपालका लागि ओलम्पिकमा पहिलो पदक प्राप्त गर्न...