कोभिशिल्ड लगाएकालाई दोस्रो डोज एस्ट्राजेनेका लगाइने
काठमाडौँ । स्वास्थ्य सेवा विभागले फागुन २३ देखि चैत १० गतेसम्म कोभिशिल्डको पहिलो मात्रा लगाएका व्यक्तिलाई १२ सातापछि एस्ट्राजेनेका खोप लगाइने जनाएको छ। विभागले आइतबार विज्ञप्ति जारी गर्दै कोभिशिल्डको दोस्रो...