सप्तरीमा संक्रमण बढ्न थालेपछि नाकामै परीक्षणको तयारी
राजविराज । सप्तरीमा काेराेना संक्रमण बढ्न थाले पनि सीमावर्ती क्षेत्र आउजाउ गर्नेको परीक्षण र व्यवस्थापन हुन सकेको छैन । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको आकस्मिक कक्षमा कार्यरत एक चिकित्सकमा पनि संक्रमण पुष्टि...