प्रतिष्ठान प्रदेशका ९१ पत्रकार सङ्क्रमित
काठमाडौँ । नेपाल पत्रकार महासङ्घ प्रतिष्ठान प्रदेश अन्तर्गत ९१ पत्रकार सङ्क्रमित भएका छन् । नेपाल पत्रकार महासङ्घ प्रतिष्ठान प्रदेशले ३३ प्रतिष्ठान शाखासहित ४८ विभिन्न सञ्चार गृहका अध्यक्ष र पत्रकारसँग गरिएको...