किट कलेजबाट फर्किएका नेपाली विद्यार्थीले पढ्न चाहे त्रिविले भर्ना लिने
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले भारतको ओडिसाको किट कलेजबाट फर्किन बाध्य भएका नेपाली विद्यार्थीहरूलाई भर्ना दिने भएको छ । त्रिविले एक विज्ञप्ति जारी गर्दै त्रिविको क्रेडिट ट्रान्स्फर माध्यमबाट विद्यार्थीहरूको भर्ना लिइने...