सार्वजनिक निकायको पदपूर्ति गर्न अब कितावखानाले रुजु गर्नुपर्ने
काठमाडौँ । सार्वजनिक निकायले आफ्नो कार्यालयको स्वीकृत दरबन्दी, पदपूर्ति र रिक्त पदको विवरण अनिवार्य रूपमा कितावखानामा दर्ता गर्नुपर्ने भएको छ । सार्वजनिक निकायले यी विवरणहरू कितावखानामा दर्ता गरेर मात्रै पदपूर्तिका...