कितियाले सगरमाथामा खिचेको हिउँ चितुवाको तस्बिर नक्कली !
काठमाडौँ । अमेरिकी फोटोग्राफर कितिया पावलोव्स्कीले सगरमाथा क्षेत्रमा खिचेको भनिएको हिउँ चितुवाको तस्वीर नक्कली भएको दाबी गरिएको छ। तीन तस्बिर नक्कली पृष्ठभुमिमा खिचिएको प्रमाण भएको भन्दै अल्पाइन म्यागाजिनले शुक्रबार प्रकाशित...