१६ कार्तिक २०८१, शुक्रबार
असोजमा कित्ताकाट बढेपनि घट्यो घरजग्गा कारोबार र राजस्व
काठमाडौँ । चालु आर्थिक वर्षको असोजमा कित्ताकाट बढेको छ भने घरजग्गा कारोबार र राजस्व घटेको छ । भदौ सुरु भएयता कित्ताकाट रोकिएपछि साउनको तुलनामा भदौमा कित्ताकाट, घरजग्गा कारोबार र राजस्व...