राजधानी किभका सबै क्षेत्र आफ्नो नियन्त्रणमा रहेको युक्रेनको दाबी
काठमाडौँ। युक्रेनले राजधानी किभका सबै क्षेत्रमा आफ्नो नियन्त्रण रहेको जनाएको छ । रुसी सेना फिर्ता हुन थालेपछि किभ पूर्णरुपमा आफ्नो नियन्त्रणमा रहेको युक्रेनको रक्षा मन्त्रालयले जनाएको हो । यद्यपि रुसको...