दक्षिण कोरियासँग हटलाइन सेवा सुचारु गर्न किम जोङको प्रस्ताव
काठमाडौँ । उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले दक्षिण कोरियासँगको हटलाइन सेवा सुचारु गर्न प्रस्ताव गरेका छन्। उनले दक्षिण कोरियासँगको विशेष सञ्चार सम्बन्ध पुनः स्थापना गर्न चाहेको बताएका हुन्...