‘मैले २०७० सालमै पिआर त्यागेको हुँ र तत्कालै जानकारी गराएको थिएँ’ -रक्षा सचिव शर्मा
काठमाडौँ । रक्षा मन्त्रालयका सचिव किरणराज शर्माले आफू अमेरिकाको स्थायी आवासीय अनुमति (पिआर) धारी नभएको स्पष्ट पारेका छन् । शर्मासँग पिआर रहेको भन्दै अनुसन्धान भइरहेको समाचार बाहिरिएपछि उनले आफू अमेरिकाको...