वरिष्ठ गीतकार खरेललाई प्रेमध्व प्रधान स्मृति राष्ट्रिय संगीत सम्मान
काठमाडौँ । वरिष्ठ गीतकार किरण खरेल प्रेमध्व प्रधान स्मृति राष्ट्रिय संगीत सम्मानबाट सम्मानित भएका छन् । गोल्डेन भ्वाइस अफ नेपाल प्रेमध्वज प्रधान स्मृति प्रतिष्ठानले उनको ८७ औं जन्म जयन्तीको अवसर...