किरण राज शर्मा सचिवमा बढुवा
काठमाडौँ । सरकारले वरिष्ठ सहसचिव किरण राज शर्मालाई सचिवमा बढुवा गरेको छ । सोमबार(आज) प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरवारमा बसेको मन्त्रिपरिषद् बैठकले बढुवा समितिले सिफारिस गरेका शर्मालाई सचिवमा बढुवा गर्ने...