किरात धर्मगुरुको जन्मोत्सव मनाउन उपराष्ट्रपति इलाम जाने
इलाम । किरात धर्मगुरु आत्मानन्द लिङ्देनको ६९ औ जन्मजयन्तीको अवसरमा उपराष्ट्रपति नन्दबहादुर पुन (पासाङ) मंसिर १८ गते माङसेबुङ जाने भएका छन् । धर्मगुरु लिङ्देनको जन्मोत्सव कार्यक्रम उद्घाटन गर्न तथा धर्मगुरुलाई...