सभामुख घिमिरेले भने-मद्यपान नगर्ने फाल्गुनन्द नीति समाज सुधारका लागि महत्वपूर्ण
काठमाडौँ । सभामुख देवराज घिमिरेले किरात धर्मावलम्बीका गुरु फाल्गुनन्द अगुवा समाज सुधारक रहेको बताएका छन् । किरात माङ्सेसे हाङ्साम माङ्हिमले फाल्गुनन्दको १४० औँ जन्मजयन्तीका अवसरमा ललितपुरको महालक्ष्मी नगरपालिका-८ स्थित शङ्खादेवीमा...