१८ सामुदायिक विद्यालयलाई शैक्षिक सामाग्री हस्तान्तरण
डोल्पा । कोरोना महामारीको कारण करिब ६ महिनादेखि बन्दा रहेका विद्यालयहरू अझै पनि खुल्न सकेका छैनन् । बन्द अवस्थामा रहेका विद्यालय खुल्ने बित्तिकै बालबालिकाहरूले अध्ययन गरुन् भन्ने हेतुले प्लान ईन्टरनेशनल...