नगरप्रमुखको किर्ते हस्ताक्षर गरी प्रमुख प्रशासकीय अधिकृत !
काठमाडौँ । बाराको सिम्रौनगढ नगरपालिकामा कार्यरत एक कर्मचारीले सरकारी कागजात किर्ते गरी प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी प्राप्त गरेको खुलेको छ । नगरपालिकाको अधिकृत सातौँ तहका हरिओम प्रसाद जयसवालले नक्कली पत्र...