उपमेयर यादवविरुद्ध किर्ते नागरिकताको आरोपमा मुद्दा दर्ता
काठमाडौँ । सप्तरीको डाक्नेश्वरी नगरपालिकाकी उपप्रमुख मिराकुमारी यादव र उनका पति महेन्द्र कुमार यादवविरुद्ध नागरिकता सम्बन्धी कसुरमा आइतबार अदालतमा मुद्दा दर्ता भएको छ । उच्च अदालत जनकपुरको राजविराज इजलासमा परमादेशपछि...