केही दिनअघि एमाले भएका उद्योगी प्रधान वायु सेवा निगम सञ्चालक सदस्यमा नियुक्त
काठमाडौँ । नेपाल वायुसेवा निगमको सञ्चालक समिति सदस्यमा उद्योगी व्यवसायी किशोरकुमार प्रधान नियुक्त भएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानु भक्त ढकालले विराटनगर १० मोरङकाका प्रधानलाई नेपाल...