उजुरी पर्दैमा सबै दोषी ठहरिँदैन : आयुक्त सिलवाल
मनाङ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त किशोरकुमार सिलवालले अधिकारलाई सही रूपमा उपयोग गर्नुपर्ने बताएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराको आयोजनामा ‘भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धनसम्बन्धी अन्तरक्रिया’मा अधिकारको...