प्रधानमन्त्रीमा गगनको दाबी अप्राकृतिक हो : सहमहान्त्री किशोरसिंह राठौर
काठमाडौँ । काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले पार्टीमा छलफल नगरी प्रधानमन्त्रीको दाबी गर्नु अप्राकृतिक हुने बताएका छन्। प्रतिनिधिसभा बाँके क्षेत्र नं. ३ बाट विजयी भएपछि पहिलो पटक पत्रकार सम्मेलनमा बोल्दै उनले...