मनसुन लम्बियो :‘धान नकाटौँ, काटेको भए भित्र्याइहालौँ’
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले नेपालबाट मनसुन बाहिरिने दिन लम्बिएका कारण किसानलाई तत्काल धान नकाट्न र काटेको भए भित्र्याइहाल्न आग्रह गरेको छ ।सामान्यतः अक्टोबर-२ देखि मनसुन बाहिरिने गरेको...