नदीमा बाँसको ठोक्कर बनाएपछि रोकियो जमिन कटान, अचेल ढुक्कसँग सुत्छन् किसान
सर्लाही। एक वर्ष अघिसम्म सर्लाहीको कौडेना गाउँपालिका–७, सक्रौलका किसान नदीले खेतीयोग्य जमिन कटानको समस्याले हैरान थिए । बर्खाको बेला त झन् यही चिन्ताले उनीहरूको दिनको भोक मात्रै होइन, रातको निद्रा...