मोही किसानको आन्दोलन सम्बोधन गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दाङमा चलिरहेको मोही किसानको आन्दोलन सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । स्वर्गद्वारी गुठीका मोही किसानहरूले हलो जुवा र लालपुर्जासहित थालेको सडक आन्दोलनबारे ध्यानाकर्षण...