कीर्ते गरी प्रेस पास बनाउनेमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
काठमाडौँ । प्रेस काउन्सिल नेपालले कीर्ते गरी प्रेस पास बनाउनेमाथि अनुसन्धान र कारबाही गर्न नेपाल प्रहरीलाई पत्राचार गरेको छ । दृष्टि प्रकाशनको लेटरप्याड, छाप र हस्ताक्षर समेत नक्कली बनाइ अष्टेलिया...