पृथ्वी शाहविरुद्ध कीर्ते कसुरमा पनि अनुसन्धान, ९२ लाखको जग्गा राखेर २ करोड ऋण
काठमाडौँ । पृथ्वीबहादुर शाहविरुद्ध प्रहरीले सरकारी लिखत कीर्ते गरेको कसुरमा पनि अनुसन्धान अघि बढाएको छ । अछाम घर भएका ३५ वर्षीय शाहलाई केन्द्रीय अनुसन्धान ब्युरोले पुस २२ मा पक्राउ गरेर...