कीर्ते गरी नागरिकता बनाएको अभियोगमा ८ जना पक्राउ, वडाध्यक्ष र सचिव फरार
काठमाडौँ । दाङमा कीर्ते हस्ताक्षर गरी नागरिकता बनाउने ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा नागरिकता बनाउने व्यक्तिका बाजे नाता पर्ने राजपुर गाउँपालिका ५ सिमलखुटीका ज्ञानबहादुर विक, हजुर...