कुकुल्याण्ड भ्रष्टाचारको विषय कपोलकल्पित : प्रधानमन्त्री ‘प्रचण्ड’
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कुकुल्याण्ड पुस्तकले टेलिकम भ्रष्टाचारका विषयमा उल्लेख गरेका विषय कपोलकल्पित भएको स्पष्टीकरण दिएका छन् । शुक्रबार गोरखामा पत्रकारहरूसँग अन्तर्क्रिया गर्दै प्रधानमन्त्री ‘प्रचण्ड’ले टेलिकमको भ्रष्टाचारमा आफ्नो नाम...