अछाममा मरेको कुखुराको मासु खाएपछि किशोरको मृत्यु, ३ जना बिरामी
काठमाडौँ। अछाममा मरेको कुखुराको मासु खाएपछि बिरामी भएका एक किशोरको मृत्यु भएको छ भने परिवारका अन्य तीनजना बिरामी भएका छन् । कमलबजार नगरपालिका-३ बयलाका १५ वर्षीय कमल बिकको आइतबार मृत्यु...